कोरोना अपडेटः थप २ हजार ९ सय ५ जनामा संक्रमण, १८ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार ३०, पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्य भक्तपुरमा ६९, ललितपुरमा ६२ र काठमाडौंमा २९४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : 14 July, 2021

प्रतिक्रिया दिनुहोस्