आजको विदेशी मुद्राको विनिमयदरः डलरको भाउ ११९ रुपैयाँ पुग्यो

सहयात्रा टिभी

काठमाडौं । साउन ४, सोमबार विदेश मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर नेपाली रुपैयाँ अधिकतम ११९ रुपैया पुगेको छ भने विक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यसैगरी, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ४९ पैसा र विक्रीदर १४१ रुपैयाँ २० पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ९१ पैसा र विक्रीदर १६४ रुपैयाँ ७४ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८८ रुपैयाँ १० पैसा र विक्रीदर ८८ रुपैयाँ ५४ पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ३५ पैसा र विक्रीदर ९४ रुपैयाँ ८२ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८१ पैसा र विक्रीदर १० रुपैयाँ ८६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

 

 

प्रकाशित : 19 July, 2021

प्रतिक्रिया दिनुहोस्