आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । साउन ५, नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर नेपाली११९ रुपैयाँ ५० पैसा पुगेको छ भने विक्रीदर १२० रुपैयाँ १० पैसा पुगेको छ ।

यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ७१ पैसा पुगेको छ भने विक्रीदर १४१ रुपैयाँ ४१ पैसा पुगेको छ ।

त्यसैगरी यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ८९ पैसा र विक्रीदर १६४ रुपैयाँ ७१ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र विक्रीदर १३० रुपैयाँ ३७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८९ पैसा र विक्रीदर १० रुपैयाँ ९४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

प्रकाशित : 20 July, 2021

प्रतिक्रिया दिनुहोस्