‘लेक हाउस पोखरा’मा पचास प्रतिशत छुट

सहयात्रा टिभी

काठमाडौं । साउन ५, फेवातालसँगै जोडिएको पछिल्लो समय निकै लोकप्रियता कमाएको ‘लेक हाउस पोखरा’ले दोस्रो लकडाउनपछि पचास प्रतिशत छुटसहित ‘थ्रिबि’ अफर घोषणा गरेको छ।

कपल अफर अन्तर्गत जोडीले बुकिङ गर्दा पहिले ६ हजार रहेको प्याकेज ३ हजारमा उपलब्ध भएको लेक हाउसका सञ्चालक सुजन जोशीले जनाए।

थ्रिबि अर्थात् बोट, बेड र ब्रेकफास्ट रहेको उक्त प्याकेज अन्तर्गत लेकसाइडदेखि लेक हाउससम्मको दुई तर्फी डुङ्गाको यात्रा, कोठा र दुई जनाको लागि ब्रेकफास्ट समेटिने जोशीको भनाइ छ।

 

प्रकाशित : 20 July, 2021

प्रतिक्रिया दिनुहोस्