कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि (तालिका सहित)

काठमाडौं । साउन ६, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ ।
त्यस्तैगरी परीक्षा साउन ३१ गतेदेखि ९ गतेसम्म बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म सञ्चालन हुनेछ । कक्षा १२ मा परीक्षाको तयारीमा रहेका करिब तीन लाख ८६ हजार विद्यार्थीका लागि बोर्डले देशभरमा चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गरेको छ ।
तालिका: