यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । साउन १२, नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागी एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ७८ पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ३८ पैसा तोकेको छ ।

यस्तैगरी, एक युरोपिनयन युरोको खरिददर १४० रुपैंया १० पैसा रहेको छ भने बिक्रीदर १४० रुपैंया ८१ पैसा रहेको छ ।

आजको विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

 

प्रकाशित : 27 July, 2021

प्रतिक्रिया दिनुहोस्