ललितपुरका २९ वटै वडामा जोनसोन र भेरोसेल खोप

ललितपुर । साउन १५, ललितपुर महानगरपालिले आजदेखि कोरोना विरुद्धको भेरोसेल र जोनसोन एण्ड जोनसोनको जानसेन खोपको पहिलो मात्रा लगाउने भएको छ ।
साउन १८ गते जोनसोन एण्ड जोनसोन खोप पनि लगाइने भनि बताईएको छ ।
महानगरले सूचना जारी गर्दै ४५ वर्ष र सोभन्दा माथिका व्यक्तिलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्ने बताएको छ। खोप कार्यक्रम साउन १५, १६ र १७ गते महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन हुने सूचनामा उल्लेख गरीएको छ।
सूचना: