नारायणी नदीमा पानीको बहाब बढने, उच्च सर्तकता अपनाउन आग्रह
सहयात्रा टिभी
काठमाडौं । साउन २७, आज नारायणी र यसका सहायक नदीहरुहरुमा पानीको बहाब बढने भएको छ।

कन्काई, कमला, बागमती, पूर्वी राप्तीमा बहाब बढ्ने बताईएको छ भने कोशी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाब सामान्य घटबढ भई सबैमा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ।



