बाँकेमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

सहयात्रा टिभी

बाँके । साउन २९, बाँकेमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ।

फाइल तस्वीर

कोहलपुर नगरपालिकाका ४३ वर्षीय पुरुष र कैलाली टिकापुर नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला जनस्वाथ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले बताए। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा पुरुषको गएराति साढे १ बजे र महिलाको आज बिहान ४ बजे मृत्यु भएको हो।

प्रकाशित : 13 August, 2021

प्रतिक्रिया दिनुहोस्