आजको विदेशी मुद्राको विनिमयदर
सहयात्रा टिभी
काठमाडौं । साउन २९, नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा रहेको छ ।
युरो एकको खरिददर १३९ रुपैयाँ ८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७९ पैसा रहेको छ भने यसैगरी पाउण्ड एकको खरिददर १६४ रुपैयाँ २१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा रहेको भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः