कोरोनाबाट सञ्चार उद्यमी शेरचनको निधन

सहयात्रा टिभी

काठमाडौं । भदौ ४, संविधानसभाका सदस्य एवं राजधानी न्युज पब्लिकेसनका संस्थापक अध्यक्ष महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा कोरोना भाइरसबाट निधन भएको छ ।

नेपाल एपीएफ अस्पताल, बलम्बुमा उपचाररत शेरचनको बुधबार साँझ भएको निधनले छ ।

त्यस्तै २० वर्षअघि लोकप्रिय राजधानी दैनिकको प्रकाशकका रूपमा देखा परेका शेरचनले नेपाली छापा पत्रकारिताको विकास र उन्नयनमा पु¥याएको योगदान अविस्मरणीय रहेको छ ।

 

प्रकाशित : 20 August, 2021

प्रतिक्रिया दिनुहोस्