यस्तो छ आज सुनको भाउ

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, आज सोमबार नेपाली बजारमा सुन र चाँदि दुवैको मुल्य बढेको छ ।

आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेर नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रकाशित : 23 August, 2021

प्रतिक्रिया दिनुहोस्