नेप्सेका सीइओ चन्द्रसिंह साउँदले दिए राजीनामा

सहयात्रा टिभी

काठमाडौं । भदौ ८, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले राजीनमा दिएका छन् ।

स्रोतका अुनसार वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख दीर्घराज मैनालीलाई उनले राजीनामा बुझाएका हुन् ।

त्यस्तै साउदमाथि बुक बिल्डीङ विधिबाट निष्काशन गरिन लागेको सर्वोत्तम सिमेन्ट कम्पनीको सेयर राखेको आरोप लागेको थियो । साउदकी श्रीमति सुशीला कुमारी बोहोराको नाममा उक्त कम्पनीको १० हजार कित्ता सेयर देखिएको थियो । एजेन्सीको साथमा ।

 

 

प्रकाशित : 24 August, 2021

प्रतिक्रिया दिनुहोस्