सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ ९, नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तीन सयले घटेर तोलाको ९१ हजार तीन सय कायम भएको छ। अघिल्लो दिन सुन ९१ हजार छ सयमा कारोबार भएको थियो।

त्यस्तै चाँदी भने १० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। ।

प्रकाशित : 25 August, 2021

प्रतिक्रिया दिनुहोस्