कुवेतमा कार्यरत एक नेपाली महिलाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । भदौ ११, कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको हो ।

उनको मृत्युको कारण भनै अझैँ खुल्न सकेको छैन । नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ । पुतलीका आफन्तलाई कानुनी प्रक्रियालगायतमा सहजीकरणका लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रकाशित : 27 August, 2021

प्रतिक्रिया दिनुहोस्