अबबाट काका-ससुराले पनि मृगौला दान गर्न सक्नेपाउने

सहयात्रा टिभी

काठमाडौँ । भदौ १६, अबदेखि काका-ससुराले पनि मृगौला दान गर्न पाउने व्यवस्था गरेको छ ।

मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप ब्याख्या गर्दै सर्वोच्चले काका–ससुराबाट पनि मिर्गौला दान लिनसक्ने फैसला सुनाएको हो।

त्यसतै झापाकी एक बिरामीका तर्फबाट दायर भएको मुद्दामा सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले काका–ससुराबाट मिर्गौला दान लिनसक्ने फैसला सुनाएको हो। एजेन्सीको सहयोगमा ।

प्रकाशित : 1 September, 2021

प्रतिक्रिया दिनुहोस्