नेपाली साहित्यकार विश्व सञ्जालद्वारा १५६ औँ मोती जयन्तीको अवसरमा विश्व व्यापी गजल प्रतियोगिता सम्पन्न

सहयात्रा टिभी

काठमाडौं । भदौ २७, विश्वभर छरिएर रहेका नेपालीभाषी साहित्यकारहरूलाई नेपाली साहित्यकार नामक संजालले फेसबुक मार्फत यौटै छाता मुनि जोडेर नेपाली भाषा साहित्य, कला र सँस्कृतिको विकासका लागि सिर्जना र सर्जकको सम्मानको संस्कार पुस्तान्तरण गर्न सहयोग गरिरहेको छ।

 

यसै क्रममा भाद्र २२ गते मङ्गलबार १५६ औँ मोती जयन्तीका दिन जुम प्रविधिको प्रयोग गरेर विश्वव्यापी गजल प्रतियोगिता –२०७८का साथै सम्मान र गजल वाचन कार्यक्रम गरेर भव्य रुपमा मनाएको छ।

कार्यक्रमको सभाध्यक्षता गरेका कार्यक्रम संयोजक तथा सहजकर्ता कवि तथा गजलकार स्पन्दन विनोदले दुई शत्रमा कार्यक्रम चलाएका थि�

प्रकाशित : 12 September, 2021

प्रतिक्रिया दिनुहोस्