कोरोनाले रोकिएको अन्नपूर्ण बेसक्याम्प आजदेखि खुल्यो

काठमाडौं । असोज ०५, कोरोना संक्रमणको महामारीका कारण लामो समयदेखि ठप्प रहेको अन्नपूर्ण बेसक्याम्प आजदेखि खुला गरीएको छ ।
त्यस्तै कोरोना संक्रमणको दर कम हुँदै गएपछि अन्नपूर्ण क्षेत्रका सबै होटल पनि पूर्ण रुपमा खुलेका छन् ।
हाल छोमरोङदेखि अन्नपूर्ण बेसक्याम्प सम्म ६२ वटा होटल रहेका छन् ।