मध्य भोटेकोशीले असोज २० गतेदेखि आईपीओ जारी गर्ने

सहयात्रा टिभी

काठमाडौं । असोज १२, मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि यही असोज २० गतेदेखि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ।

त्यस्तै कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ९० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

 

प्रकाशित : 28 September, 2021

प्रतिक्रिया दिनुहोस्