शुरु भयो महान् पर्व बडादसैँ, आज घटस्थापना

सहयात्रा टिभी

काठमाडौँ । असोज २१, प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ

प्रकाशित : 7 October, 2021

प्रतिक्रिया दिनुहोस्