१०-२० रूपैयाँमा सर्ट प्यान्ट पाइने

सहयात्रा टिभी

काठमाडौं । कार्तिक २६, सुखावती प्रतिष्ठानले पुराना लुगाफाटा, जुत्ता, भाँडाकुडाँ पुनः प्रयोग गर्दै आएको सात वर्ष भयो।लुगाफाटाको मूल्य दसदेखि बीस रूपैयाँ मात्र पर्छ।  सर्ट, टिसर्ट, भेस्टहरू दस रूपैयाँदेखि पाइन्छ।

प्यान्ट बीस रूपैयाँ। जुत्ता र भाँडाकुँडाको भने त्यसको अवस्थाअनुसार भाउ तोकिएको छ। बच्चादेखि पाका उमेरसम्मकालाई हुने लुगा यहाँ पाइन्छ। हिले सुखावतीले विभिन्न छ ठाउँमा ड्रप(बक्सु समेत राखिदिएको छ।

तपाईंले बजार निस्केका समयमा ल्याएर यो कपडा दान पेटिकामा हालिदिन पनि सक्नुहुन्छ। चिजमानका अनुसार भैंसेपाटी, नख्खिपोट, हात्तीवन हाउजिङ, नाराणथान, नेपालटार र वनस्थलीका प्रायः साथीमार्टका अगाडि ड्रप बक्स राखिएको छ।

प्रकाशित : 12 November, 2021

प्रतिक्रिया दिनुहोस्