मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
 सहयात्रा टिभी
            सहयात्रा टिभी
		काठमाडौँ । कार्तिक २८, त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ ।

यसका लागि डाक डीएके फाउण्डेशन पार्टन फर इक्युटीले अस्पताललाई आर्थिक एवंम् प्राविधिक सहयोग गर्ने जनाइएको छ ।


