सेयर बजारमा हरियाली

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ३०, सेयर बजारले उकालो यात्रा तय गरिरहेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बजार खुलेको २ घण्टा बित्दा सेयर बजार ४० अंकभन्दा धेरैले बढेको छ । हालसम्म १३ वटै सूचकमा हरियाली छाएको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४२।५३ अंकले बढेर २७५७।८८ बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले बढेर ५१३. ५८ बिन्दुमा पुगेको छ ।

 

प्रकाशित : 16 November, 2021

प्रतिक्रिया दिनुहोस्