कलंकीमा पठाओ स्कुटरलाइ बसले ठक्कर दिदा दुई जनाको मृत्यु
 सहयात्रा टिभी
            सहयात्रा टिभी
		काठमाडौं मंसिर १, कलंकीमा पठाओ स्कुटर दुर्घटना हुँदा चालक र पछाडि बस्ने यात्रु दुबै जनाको मृत्यु भएको छ ।

कलंकीको सीता पेट्रोल पम्प नजिक अपरान्ह पौने पाँच बजे ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा दुवै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


