पतञ्जलि र आस्था नेपाल टीभी च्यानल विवादमा

काठमाडौँ । मंसिर ६, गत साता नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहित दुई पूर्वप्रधानमन्त्री र भारतीय योगगुरु रामदेवको उपस्थितिमा उद्घाटनू गरिएका आस्था नेपालु र पतञ्जलि नेपालु नामक दुई टेलिभिजन च्यानलहरू विवादमा परेका छन्।
नेपालमा सञ्चालन तथा प्रसारण हुने टेलिभिजनहरूको नियमनकारी निकायले ती टीभीहरू कानुनले तोकेअनुसार अनुमति नलिईकन उद्घाटन गरिएकोू भन्दै त्यसबारे तथ्य पत्ता लगाउनू एउटा टोली गठन गरेको जनाएको छ।