सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा

सहयात्रा टिभी

काठमाडौँ । पुस ६,  बैंक सञ्चाल समितिको सोमार सम्पन्न बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

 

 

 

प्रकाशित : 21 December, 2021

प्रतिक्रिया दिनुहोस्