रौतहटमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । पुस ७, फतुवा बिजयपुर नगर क्षेत्रभित्र आगलागी हुँदा जलेर २ बालबालिकाको ज्यान गएको हो ।

मृत्य हुनेमा फतुवा बिजयपुर १ बरगिनिया गाउँका जोखु यादवका ३ वर्षीया छोरी आराध्य यादव र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साह रहेका छन्।

प्रहरीको अनुरोधमा जिल्ला सदरमुकाम गौरबाट आएको दमकल आगलागी भएको झन्डै डेढ घन्टा पछि साढे ३ बजे घटनास्थल फतुवा बिजयपुर १ बरगिनिया गाउँमा पुगेको थियो ।

रौतहटको १८ वटै स्थानीय तह मध्ये प्रायः सबै तहका प्रमुख उपप्रमुखलाई चढ्न करोडौंको लगानीमा बिलासी गाडीहरु खरिद भएको छ ।

प्रकाशित : 22 December, 2021

प्रतिक्रिया दिनुहोस्