बैंकमा तरलता असरले लघुवित्तको स्रोतमा समस्या
सहयात्रा टिभी
काठमाडौं । पुस १५, ‘गत साता २ र३ करोड रुपैयाँ मात्रै भए पनि चाहियो भनेर ७ वटा बैंकमा पुगें, तर कुनै बैंकहरुले दिन सक्ने जवाफ दिएनन्’
एक लघुवित्तका सीईओ भन्छन्, ‘कारोबार गरिरहेका बैंकहरुले समेत गत साउनमा स्वीकृत भइसकेको ऋण पनि दिएनन् ।’