केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेयर बजार

सहयात्रा टिभी

काठमाडौं । पुस २९, साताको अन्तिम दिन आज सेयर बजार ५४.१२ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १.९३ प्रतिशतले वृद्धि हुँदा २८५७.७५ पुगेको छ ।

२ सय २४ वटा कम्पनीको ६ अर्ब ६६ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज १ करोड १८ लाख ३४ हजार २ सय १६ कित्ता सेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै सेयर मूल्य भोटेकोशी जलविद्युत आयोजनाको वृद्धि भएको छ । सो कम्पनीका ९.९८ सेयर मूल्य वृद्धि भएको हो ।

त्यस्तै, सबैभन्दा धेरै सेयर कारोबार भने अपर तामाकोशी भएको छ । सो कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार २ सय ४५.७० रुपैयाँको सेयर कारोबार भएको हो ।

 

प्रकाशित : 13 January, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्