केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु गुरुङलाई उठाउने

सहयात्रा टिभी

काठमाडौं। वैशाख १२, नेकपा एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उठाउने भएको छ ।

एमालेले पौडेलको ठाउँमा पूर्व मेयर तथा प्रदेश सभा सदस्य कृष्ण थापाको नाम टुङ्गो लगाएको हो । थापा यसअघि २०५४ सालमा पनि पोखराको मेयर बनिसकेका व्यक्ति हन् ।

प्रकाशित : 25 April, 2022

प्रतिक्रिया दिनुहोस्