आजको डलरको भाउ

सहयात्रा टिभी

काठमाडौं। वैशाख २१, आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ १३ पैसा र विक्रिदर १२२ रुपैयाँ ७३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार १२८ रुपैयाँ ३९ पैसा र विक्रिदर १२९ रुपैयाँ २ पैसा रहेको छ ।

यसैगरी, आज अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७१ पैसा र विक्रिदर ८७ रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ ।

प्रकाशित : 4 May, 2022

प्रतिक्रिया दिनुहोस्