केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज युगाण्डासँग दोस्रो टि २० सिरिजको दोस्रो खेल खेल्दै

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ ३, नेपाल आजको खेल जित्दै पहिलो खेलमा युगाण्डासँग भएको पराजयको बदला लिन चाहन्छ। सोमबार भएको खेलमा युगाण्डाले नेपाललाई १२ रनले हराएको थियो।

नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेलिरहेको छ । ५ खेलको सिरिजमा युगाण्डा १.० ले अघि छ।

 

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलवार ११:३१

प्रतिक्रिया दिनुहोस्