केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ ३,आजको नेपाली बजारमा सुनचाँदी मूल्य २ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको ९६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। सोमबार छापावाल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित : 17 May, 2022

प्रतिक्रिया दिनुहोस्