नेप्सेमा सुधार

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ १२, नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख ३१ हजार बढी कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेले आरएसडीसी लघुवित्त वित्तीय संस्थाको उक्त बोनस सेयर सूचीकृत गरेको हो । लघुवित्तको ७ लाख ३१ हजार ९६९.७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

लघुवित्तले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित : 26 May, 2022

प्रतिक्रिया दिनुहोस्