धान रोपाइँ सुरु

काठमाडौँ । जेठ २६, ग्रामीण क्षेत्रमा धान रोपाइ सुरु भएको छ ।
त्यस्तै म्याग्दीको रघुगङ्गा गाउँपालिका ५, झिमा हाते ट्याक्टरले खेत जोतेर धान रोपाइँ गर्दै गरेका स्थानीय ग्रामीण क्षेत्रमा समेत धान रोपाइँमा हाते ट्याक्टरको प्रयोग बढेको छ ।