कर्णाली उज्यालो कार्यक्रमका लागि १० करोड विनियोजन
सहयात्रा टिभी
काठमाडौँ । असार १, कर्णाली प्रदेशले कर्णाली उज्यालो कार्यक्रमका लागि १० करोड विनियोजन गरिएको छ ।

कर्णाली प्रदेशका आर्थिक योजना तथा मामिलामन्त्री विन्दमान मिश्रले आर्थिक वर्ष २०७/०८० को बजेट प्रस्तुत गर्दै सो रकम विनियोजन गरेको बताए ।


