केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको तरकारी तथा फलफूल मूल्य

सहयात्रा टिभी

काठमाडौँ । असार ८, कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बुधबार रातो आलु ४५ रुपैयाँ प्रतिकेजी मूल्य तोकेको छ।

साथै गोलभेँडा ठूलो ९० रुपैयाँ, च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, कुरिलो २०० रुपैयाँ, न्यूरो ६० रुपैयाँ, ब्रोकाउली १८० रुपैयाँ र रातो बन्दा १२० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको समितिले जनाएको छ।

जिरीको साग १२० रुपैयाँ, गान्टे मुला ७० रुपैयाँ, तामा १२० रुपैयाँ, तोफु ११० रुपैयाँ र कागती १३० रुपैयाँ प्रतिकेजी रहेको छ।

प्रकाशित : ८ असार २०७९, बुधबार ११:०४

प्रतिक्रिया दिनुहोस्