यस्तो छ आजको अमेरिकी डलरको भाउ
सहयात्रा टिभी
काठमाडौँ । असार १४, नेपाल राष्ट्र बैंकले आज मंगलबार विनिमयदर सार्वजनिक गरेको छ ।
सार्वजनिक विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२५ रुपैंया ५ पैसा रहेको छ भने बिक्रीदर १२५ रुपैंया ६५ पैसा रहेको छ ।
यसैगरी, एक युरोपियन युरोको खरिददर १३२ रुपैंया ३७ पैसा रहेको छ र बिक्रीदर १३३ रुपैंया रहेको छ ।
Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16