दोहोरो अङ्कले शेयर बढ्यो कारोवार रकम स्थीर

सहयात्रा टिभी

काठमाडौं । असोज ११, हिजो सोमवार झन्डै २४ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने बढेको र  कारोवार रकम स्थीर रहेको जानकारी प्राप्त भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ९२ अङ्कले बढेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँच विन्दुमा पुगेको

 

 

 

प्रकाशित : 27 September, 2022

प्रतिक्रिया दिनुहोस्