भृकुटीमण्डपमा पाँचौ राष्ट्रिय रोटी मेला सुरु 

सहयात्रा टिभी

काठमाडौंको भृकुटीमण्डपमा पाँचौं राष्ट्रिय रोटी मेला सुरु भएको छ । विषेस चाडवाडमा प्रसादका रुपमा तथा स्वादका लागी पकाइने सेलरोटीले नेपालीहरुको मैलिकतालाई पनि झल्काउ छ ।

परापुर्वकाल देखिनै नेपालीहरुका घर घरमा महान पर्व विषेस गरी तिहारमा सेल रोटि अनारसा ,विभिन्न रंगका पाते रोटि साथै मिठाइका परिकारहरु पकाउने र भाइटिकामा भाइलाई खुवाउने चलन चल्दै आएको छ ।

वर्षेनी तिहारको अवसरमा आयोजना हुँदै आएको मेलामा यस वर्षा पनि विभिन्न प्रकारका रोटी तथा मिठाइका परिकारहरू प्रदर्शनमा राखिएका छन् ।

प्रकाशित : 23 October, 2022

प्रतिक्रिया दिनुहोस्