केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माइक्रोबस दुर्घटनामा सञ्चारकर्मी महावीर विश्वकर्माको मृत्यु ५ जना घाइते

सहयात्रा टिभी

 

काठमाडौँ । मंसिर ६, चितवनमा आज बिहान भएको माइक्रोबस  दुर्घटनामा सञ्चारकर्मी महावीर विश्वकर्माको ज्यान गएको छ ।  दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् ।

राप्ती नगरपलिका-६ हर्दिचोकमा बिग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किँदा राप्ती नगरपालिका-४ का महावीर विश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।

 

 

 

प्रकाशित : 22 November, 2022

प्रतिक्रिया दिनुहोस्