रुकुम केन्द्रबिन्दु भएर ४. २ रेक्टरस्केलको भूकम्प

सहयात्रा टिभी

काठमाडौ । माघ २७, पश्चिम रुकुममा आज बिहान भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर बिहान ८ बजेर ५२ मिनेटमा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको स्रोतले जानकारी दिएको छ ।

 

 

 

प्रकाशित : 10 February, 2023

प्रतिक्रिया दिनुहोस्