गएराति कोटेश्वरमा भएको दुर्घटनामा एकको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । फागुन १५, काठमाण्डौको कोटेश्वरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति पौने १२ बजे नम्बर नखुलेको गाडीको ठक्करबाट अन्दाजी ३५ वर्षकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा गएराति सवा १२ बजे ज्यान गएको हो।

 

प्रकाशित : 27 February, 2023

प्रतिक्रिया दिनुहोस्