काठमाडौंको माइतीघरमा लघुवित्त तथा मिटर ब्याज पीडितले गरे प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । फागुन ३०, लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडित भएकाहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

विभिन्न जिल्लाबाट आएका पीडितहरुले सामूहिक रुपमा प्रदर्शन गरेका हुन् । ५० जिल्लाका पीडित प्रदर्शनमा सहभागी भएको उनीहरुको भनाइ छ ।

उनीहरूले लघुवित्त र मिटर ब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नु पर्ने, किसानहरुलाई सित्तैमा ऋण दिनु पर्ने लगायतका माग राखेका छन् ।

 

 

 

 

प्रकाशित : 14 March, 2023

प्रतिक्रिया दिनुहोस्