केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से परिसूचक दोहोरो अङ्कले घटेर राताम्मे

सहयात्रा टिभी

काठमाडौं । चैत ८, शेयर बजार आज बुधवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७६ अंकले घटेर एक हजार नौ सय ३३ दशमलव ३० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेको दिन दुई सय ६६ वटा कम्पनीका ३७ लाख ७७ हजार कित्ता शेयर एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

 

प्रकाशित : 22 March, 2023

प्रतिक्रिया दिनुहोस्