केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महानगरद्धारा काठमाडौं प्लाजा भाडामा लिने

सहयात्रा टिभी

काठमाडौँ । चैत ९, काठमाडौं महानगरपालिकाद्धरा काठमाडौं प्लाजा भाडामा लिन सम्झौता गरेको जानकारी प्राप्त भएको छ ।

महानगरपालिकाले नेपाल ट्रष्टसँग १० वर्षका लागि यो सम्झौता गरेको हो । पाँच बर्षपछि १० प्रतिशतलेभाडा वृद्धि गर्ने सम्झौतामा उल्लेख छ ।

भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २०० दुई पाङ्ग्रे सवारी साधन अटाउने पार्किङ् छ ।

काठमाडौं प्लाजालाई महानगरपालिकाले कार्यालय प्रयोजनका लागि प्रयोगमा ल्याउने बताएको छ । हाल विभिन्न ठाउँमा छरिएर रहेका महानगरका विभागका कार्यालयहरूलाई अब काठमाडौं प्लाजाबाट सञ्चालन गरिनेछ ।

 

प्रकाशित : 23 March, 2023

प्रतिक्रिया दिनुहोस्