प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितलाई प्रहरीद्धारा नियन्त्रण

सहयात्रा टिभी

काठमाडौं । बैशाख ५, काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित : 18 April, 2023

प्रतिक्रिया दिनुहोस्