काठमाडौँ । बैशाख १९, सरकारद्धारा सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध
काठमाडौँ । बैशाख १९, काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ
काठमाडौँ । बैशाख १९, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने घोषण गरेको जनाएको
काठमाडौँ । बैशाख १९, बेरोजगार बढेपछि चीनको ग्वाङ्झाओ प्रान्तले युवालाई गाउँ पठाउने नीति तर्जुमा गरेको
काठमाडौँ । बैशाख १८, रुकुम पूर्वमा अवैध लागु औषध (अफिम) खेतीलाई नष्ट गर्न थालिएको छ
काठमाडौँ । बैशाख १८, आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभरमा मनाइदै छ ।