जनकपुधार । कात्तिक २२, जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने
काठमाडौँ । कात्तिक २२, नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ
काठमाडौँ । कात्तिक २२, बीमा समितिले आज मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम थालेको छ
काठमाडौँ । कात्तिक २२, आज कात्तिक पूर्णिमा कमला नदीमा भूत मेला लागेको छ । सिरहा
धनुषा । कात्तिक २२, सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ
काठमाडौं । कात्तिक २२, आज (मंगलबार) कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ ।