Tag: बादलको आकृति

बादलको आकृति

अँगालोबाट फुत्किएको ऊ अचेल आकाशमा झुल्किन्छ नियालेर हेर्छु कहिले दारी पालेर आउँछ कहिले कपाल फालेर